Nepali BBC Radio

Nepali BBC is a popular Radio station in Nepal powered by BBC. You can listen to the Nepali BBC live on this page. Unlike other Radio stations, BBC nepali Radio is just a radio program which is just broadcasted once a day. You can also get information about the Nepali BBC below.

BBC Nepali Radio

Official information about Nepali BBC radio from Official Nepali BBC Website.
BBC Nepali Radio

बीबीसी नेपाली सेवा लण्डनमा पाँचजना पूर्णकालीन र दुईजना अंशकालिन कर्मचारीहरु अनि नेपालमा १५ जना संवाददाताहरू कार्यरत छन्। यस सेवाका प्रमूख रवीन्द्र मिश्र हुन् भने सुमन खरेल डेस्क एडिटर हुन्। जीतेन्द्र राउत, नविनसिहं खड्का र भगिरथ योगी कार्यक्रम उत्पादकका रूपमा कार्यरत छन्। नेपालमा कार्यरत हाम्रा संवाददाताहरूमा सुशील शर्मा, शरद केसी, सुरेन्द्र फुयाँल, सञ्जय ढकाल र रमा पराजुली काठमाडौंमा कार्यरत छन्।

For more information and official source : BBC Nepali Radio