Maoists Strike Day 3 – Funny !

2
Maoists Cadres on Street

Third day of Maoists general strike was pretty interesting in Nepal. Seventy thousands Maoists that have arrived in the valley from several districts of Nepal made the agitation a fun. First they started by doing something good –cleaning the streets. Though it was for their benefit, it was still good. Then they started making chains to cover the whole ring road of the Kathmandu Valley which was also interesting to watch. And the event became more interesting when the leaders were involved in the fun. Senior leaders of Maoists i.e. Prachanda, Baburam, Mohan … standing on the truck went round the ring road waving their hands to their standing cadres in the chain. As if they had won something out of their protests.
And the sad thing was, unlike the other days, third day protests of Maoists became quite violent. Maoists vandalized about a dozen shops in the valley, injured several people in their clashes, and burnt some vehicles and so on.

Maoists Cadres on Street
Here are complete details of events that made the day three of Maoists Strike. If you want to vie the live happenings, Plese visit Maoists General Strike in Nepal Live !

  • 8:44 PM: nepaliblogger Nepali blogger bring you Live Updates of Maoists protest Day 3 in Nepal. Please remain on the page for live updates including images, Videos and events.
  • 4:11 AM: nepaliblogger RT @salokya: आज सडकमा खासै आन्दोलनकारीहरु देखिएका छैनन्। रिङरोड घेर्ने भनेर उतैतिर लागेकाले होलान्।
  • 4:15 AM: nepaliblogger एमाले र काँग्रेसबीच अहिले बैठक बस्न लागेको रहेछ- सगरमाथा टिभी
  • 4:15 AM: nepaliblogger सोलुखुम्बुमा बजार र शिक्षण संस्था पूर्ण रुपमा खुलेछ, माओवादी फेरि बन्द गराउन खोज्दै रहेछ- न्युज२४
  • 4:28 AM: nepaliblogger
  • 4:36 AM: salokya वाइसीएलले आज प्रदर्शनमात्र नगरेर काठमाडौँका सडकहरु पनि सफा गरिरहेको देखिएको छ।
  • 4:54 AM: nepaliblogger उपप्रधानमन्त्री विजयकुमार गच्छदार भन्छन्- दुई दिनभित्रै माओवादीले आन्दोलन फिर्ता लिन्छ।
  • 4:59 AM: salokya सोलुखुम्बुको सल्लेरीमा कांग्रेस एमालेले प्रतिकार गरी खोलेको बजार माओवादीले फेरि बन्द गराएछन्
  • 5:03 AM: salokya आन्दोलकारीहरुमध्ये केही हिँडेरै फर्कन थाले भन्ने खबर आउँदै गर्दा सरकारले पनि घर फर्कनेलाई गाडी मिलाइदिने तयारी गरेको खबर आएको छ
  • 5:15 AM: salokya न्युजरुममा चितवनबाट आन्दोलनमा आएकाहरु बस्ने र खाने समस्या रहेको भन्दै फर्कँदै गरेको फोटो आएको छ। बिचरा कति त जुत्ता फुकालेर हिँडिरहेका छन्
  • 5:44 AM: nepaliblogger
  • 5:44 AM: nepaliblogger
  • 5:44 AM: nepaliblogger चितवनको टाँडीबाट आम हड्तालका लागि आएकाहरु पैदल हिँडेर घर फर्कँदै गर्दा धादिङमा खिचिएको फोटो। उनीहरुले बस्ने र खाने ठाउँको समस्या रहेको बताए।
  • 7:52 AM: nepaliblogger माओवादीले अहिले राजधानीका सबै ठाउँमा जुलुस निकालेको छ। जुलुस चक्रपथ घेर्ने लक्ष्यका साथ जुलुस निकालेको हो।
  • 7:53 AM: nepaliblogger माओवादी अध्यक्ष पुष्पकमल दाहाल ट्रकमा बालाजु पुगेका छन्।
  • 7:54 AM: nepaliblogger अहिंसात्मक भनिए पनि माओवादीको हड्तालमा तोडफोड भएका छन्। काठमाडौंमा दुई गाडीलाई आन्दोलनकारीले क्षतिग्रस्त बनाएका छन्। #maoistsGS
  • 7:54 AM: nepaliblogger आन्दोलनकारीले आज रिङरोड घेर्ने कार्यक्रम राखेका छन्। त्यस अनुरुप उनीहरु अहिले रिङरोडका क्षेत्रहरुमा एकत्रित भइरहेका छन्।
  • 9:00 AM: nepaliblogger पोखरामा भने प्रधान मन्त्रीको ‘मुर्दा जुलस’ निकालिएको छ। आन्दोलनकारीले सरकारविरोधी नारा लगाउँदै यस्तो जुलुस निकालेका हुन्।
  • 9:00 AM: nepaliblogger सतुंगल क्षेत्र अहिले तनावग्रस्त छ। त्यहाँ आन्दोलनकारी र स्थानीयबीच भिडन्त समेत भएको छ।
  • 10:17 AM: nepaliblogger राष्ट्रिय मानव अधिकार आयोगले माओवादी आन्दोलन हिंसात्मक बनेकोमा ध्यानाकर्षण गराएको छ। #maoistsGS #maoistsStrike
  • 10:52 AM: nepaliblogger सञ्चारकर्मीहरुसँग कुरा गर्दै माओवादी अध्यक्ष पुष्पकमल दाहालले भने- माओवादीले सत्ताका लागि आन्दोलन गरेको भन्नेहरु फटाहा हुन्। #MaoistsStrike
  • 11:22 AM: nepaliblogger माओवादीको चक्रपथ घेर्ने साङ्ले जुलुस टुंगिएको छ। जुलुसको अवलोकन ट्रकमा बसेर अध्यक्ष पुष्पकमल दाहालसहित वरिष्ठ नेताहरुले गरेका थिए। २७ किलोमिटर लामो चक्रपथमा उनीहरु चढेको ट्रकले परिक्रमा गर्दा साङ्ले जुलुसमा सहभागी कार्यकर्ताहरुले हात हल्लाउँदै स्वागत गरेको देखिन्थ्यो। अहिले प्रचण्ड आफ्नै निवास नयाँ बजार बाहिर पत्रकारहरुसँग कुरा गर्दैछन्।
  • 11:22 AM: nepaliblogger माओवादी अध्यक्ष पुष्पकमल दाहाल ट्रकमा यात्रा गरिरहेका छन्। दाहालसँगै बाबुराम भट्टराई, मोहन वैद्य लगायतका नेता पनि सहभागी छन्। उनीहरुसँगै माओवादीक सबैजसो केन्द्रीय सदस्यहरुसमेत सहभागी छन्। चक्रपथमा अधिकांश भागमा माओवादीले चेन बनाएका छन्। त्यस्तै बसेका सबैका हातमा हसिया हतौडा अंकित झन्डा छ। चार बजे सुरु भएको चक्रपथ परिक्रमा ६ बजे सकिने बताइएको छ।
  • 12:10 PM: salokya माओवादीको एक अर्काको हात समातेर चक्रपथ घेर्ने कार्यक्रम र कार्यकर्ताहरुको उत्साह देख्‍दा लाग्यो- यो आन्दोलन हो कि विजय जुलुस ?
  • 1:42 PM: nepaliblogger चीन पनि बोल्योः सामान्यतया नेपालको राजनीतिलाई आन्तरिक मामिला भन्दै टिप्पणी गर्ने उत्तरी छिमेकी चीनले दलीय सहमति कायम गर्न आग्रह गरेको छ।

Have something to say ? We welcome you to add some views below in comments.

2 COMMENTS

Comments are closed.