Nepali BBC Radio

Nepali BBC is a popular Radio station in Nepal powered by BBC. You can listen to the Nepali BBC live on this page. Unlike other Radio stations, BBC nepali Radio is just a radio program which is just broadcasted once a day. You can also get information about the Nepali BBC below.

Official information about Nepali BBC radio from Official Nepali BBC Website.
BBC Nepali Radio

बीबीसी नेपाली सेवा लण्डनमा पाँचजना पूर्णकालीन र दुईजना अंशकालिन कर्मचारीहरु अनि नेपालमा १५ जना संवाददाताहरू कार्यरत छन्। यस सेवाका प्रमूख रवीन्द्र मिश्र हुन् भने सुमन खरेल डेस्क एडिटर हुन्। जीतेन्द्र राउत, नविनसिहं खड्का र भगिरथ योगी कार्यक्रम उत्पादकका रूपमा कार्यरत छन्। नेपालमा कार्यरत हाम्रा संवाददाताहरूमा सुशील शर्मा, शरद केसी, सुरेन्द्र फुयाँल, सञ्जय ढकाल र रमा पराजुली काठमाडौंमा कार्यरत छन्।

For more information and official source : BBC Nepali Radio