Maoists Nepal Bandh Preparation

0
Maoists Agitation in Nepal

Maoists Agitation in Nepal We webcasted the preparation of Maoists protests which is supposed to start in the kathmandu Valley from Tommorow. Now when the preparations have ended, there’s just some more hours for it to begin. Lets see how it goes on. Meanwhile you can now go for live updates on the event at Maoists Agitation in Nepal Live. You can also visit the Images and Videos of preparation at Maoist’s Protest Preparation in Nepal.
This is the whole script of events that we included.

  • 1:15 PM: nepaliblogger Maoists Agitation in Nepal Live – nepaliblogger.com
  • 1:23 PM: nepaliblogger RT @UjjwalAcharya: The main market in Kathmandu is closed fearing that the Maoist cadres who are marching through streets will demand do …
  • 1:34 PM: nepaliblogger RT @UjjwalAcharya: Terror! Terror! Markets in Kathmandu closed mid-day after Maoists demands donations. #MaoistGS
  • 1:36 PM: nepaliblogger
  • 1:42 PM: nepaliblogger शक्ति प्रदर्शनका लागि माओवादीले हजारौं कार्यकर्ता राजधानी ओसारेको छ। राजधानी स्कूल कलेज तथा निजी घरहरुमा माओवादी कार्यकर्ता बसेका छन्। ठूलो संख्यामा गाउँ गाउँबाट ओसारिएका कार्यकर्तालाई खाना तथा बासको व्यवस्था गरिएको छ।
  • 1:43 PM: nepaliblogger दलहरुबीच सहमतिमा नपुगे अबको केही घण्टामै माओवादीको जनप्रदर्शन सुरु हुनेछ।
  • 1:43 PM: nepaliblogger क्यासिनो रेडमा रहेको माओवादी युनियनको कार्यालयमा प्रहरी छापा।
  • 1:43 PM: nepaliblogger सिभिल मलमा वाइसीएलले जासुसी गरेको आरोपमा समातेका व्यक्तिलाई उनीहरुले सार्वजनिक गरेका छन्। उनी सेनाका सिपाही रामबहादुर खड्का रहेको र विदामा बसेको बुझिएको छ। प्रहरीको रोहवरमा वाइसीएलले उनलाई छाड्दैछ। खड्काले आफूलाई बाहिरबाट उनीहरुले नै भित्र लगेको बताएका छन्- नागरिकन्युजकर्मी केपी ढुंगाना
  • 2:10 PM: nepaliblogger तीन दलको बैठक सकियो। झलनाथ भन्दैछन् अझै समय चाहियो। आजको बैठक सकारात्मक रह्यो। भोलि दिनभरसम्ममा सहमति हुने अठोटका साथ आजको बैठकबाट हामी उठेका छौँ। छ बूँदामा प्याकेजमा भोलिसम्ममा सहमति हुने आशा उनले राखे।
  • 2:13 PM: nepaliblogger र्‍याडिसन होटलमा बसेको तीन दलका शीर्ष नेताको बैठक निश्कर्षविहीन टुंगिएको छ। बैठकपछि सञ्चारकर्मीहरुसित बोल्दै एमाले अध्यक्ष झलनाथ खनालले आजको बैठक सकारात्मक रहेको भन्दै अझै समय चाहिएकोले भोलि दिनभरसम्ममा छ बूँदामा प्याकेजमा सहमति हुने आशाकासाथ आजको बैठकबाट उठेको जानकारी दिए।
  • 2:20 PM: nepaliblogger
  • 2:42 PM: nepaliblogger प्रहरीलेभेनस क्यासिनो सहित चार वटा क्यासिनोमा रहेको माओवादी मजदुर युनियनको कार्यालयमा छापा मारेको छ। कार्यालयमा विष्फोटक पदार्थ लुकाएको आशंकामा प्रहरीले आकस्मिक छापा मारेको थियो।
    प्रहरीले भेनस क्यासिनोमा रहेको माओवादी युनियनको कार्यालयवाट ७ वटा लाठी र १ ५ वटा मसाल बरामद गरेको छ। अन्य तीन क्यासिनोमा केही फेला परेन। क्यासिनो र्‍याडिसनमा तीन दलको बैठक भएपनि प्रहरीले क्यासिनो र्‍याडमा छापा मारेको थियो। छापा मारेको विषयमा क्यासिनो र्‍याडमा माओवादी कार्यकर्ता र सञ्चारकर्मीबीच तनाव भएको थियो
  • 3:23 PM: nepaliblogger माओवादी र सरकारको अडान यथावत
    www.bbc.co.uk
  • 3:47 PM: nepaliblogger RT @bbcnepali: ‘महत्वपूर्ण स्थल’मा सेना खटाउन सिफारिस: माओवादीको सडक आन्दोलन हिंसात्मक हुनसक्ने सरकारले आशंका गरेको बेला शुक्रबार… htt …
  • 3:52 PM: nepaliblogger नेपालका लागि राष्ट्रसंघीय नियोग अन्मिनले माओवादीको आन्दोलनले उब्जाउने परिस्थितिले शान्ति प्रक्रिया गम्भीर खतरामा पु-याउन सक्ने चिन्ता जनाएको छ।
  • 3:53 PM: nepaliblogger I uploaded a YouTube video — Maoists Agitation in Nepal youtu.be
  • 4:00 PM: UjjwalAcharya The late night talks of 3 top political parties yielded nothing – well, yes, something: to talk again Saturday & vow consensus. #MaoistGS

Visit Maoists Agitation in Nepal Live for live updates.