Maoists Agitation in Nepal Live

2
Maoists Agitation Nepal

Maoists agitations have started to mark the international worker’s day. We here on Nepali Blogger bring you the live Updates of the agitation with photos, videos from all Nepali bloggers including tweeters. Just stay on the page and Enjoy the updates. You too can participate in this live webcast.

These are the live updates of the agitation. You can visit our latest posts Maoists Agitation Day 1 and Maoists General Strike Day 2 for respective day Updates.

  • 1:15 PM: nepaliblogger Maoists Agitation in Nepal Live – nepaliblogger.com
  • 1:23 PM: nepaliblogger RT @UjjwalAcharya: The main market in Kathmandu is closed fearing that the Maoist cadres who are marching through streets will demand do …
  • 1:34 PM: nepaliblogger RT @UjjwalAcharya: Terror! Terror! Markets in Kathmandu closed mid-day after Maoists demands donations. #MaoistGS
  • 1:36 PM: nepaliblogger
  • 1:42 PM: nepaliblogger शक्ति प्रदर्शनका लागि माओवादीले हजारौं कार्यकर्ता राजधानी ओसारेको छ। राजधानी स्कूल कलेज तथा निजी घरहरुमा माओवादी कार्यकर्ता बसेका छन्। ठूलो संख्यामा गाउँ गाउँबाट ओसारिएका कार्यकर्तालाई खाना तथा बासको व्यवस्था गरिएको छ।
  • 1:43 PM: nepaliblogger दलहरुबीच सहमतिमा नपुगे अबको केही घण्टामै माओवादीको जनप्रदर्शन सुरु हुनेछ।
  • 1:43 PM: nepaliblogger क्यासिनो रेडमा रहेको माओवादी युनियनको कार्यालयमा प्रहरी छापा।
  • 1:43 PM: nepaliblogger सिभिल मलमा वाइसीएलले जासुसी गरेको आरोपमा समातेका व्यक्तिलाई उनीहरुले सार्वजनिक गरेका छन्। उनी सेनाका सिपाही रामबहादुर खड्का रहेको र विदामा बसेको बुझिएको छ। प्रहरीको रोहवरमा वाइसीएलले उनलाई छाड्दैछ। खड्काले आफूलाई बाहिरबाट उनीहरुले नै भित्र लगेको बताएका छन्- नागरिकन्युजकर्मी केपी ढुंगाना
  • 2:10 PM: nepaliblogger तीन दलको बैठक सकियो। झलनाथ भन्दैछन् अझै समय चाहियो। आजको बैठक सकारात्मक रह्यो। भोलि दिनभरसम्ममा सहमति हुने अठोटका साथ आजको बैठकबाट हामी उठेका छौँ। छ बूँदामा प्याकेजमा भोलिसम्ममा सहमति हुने आशा उनले राखे।
  • 2:20 PM: nepaliblogger
  • 2:42 PM: nepaliblogger प्रहरीलेभेनस क्यासिनो सहित चार वटा क्यासिनोमा रहेको माओवादी मजदुर युनियनको कार्यालयमा छापा मारेको छ। कार्यालयमा विष्फोटक पदार्थ लुकाएको आशंकामा प्रहरीले आकस्मिक छापा मारेको थियो।
    प्रहरीले भेनस क्यासिनोमा रहेको माओवादी युनियनको कार्यालयवाट ७ वटा लाठी र १ ५ वटा मसाल बरामद गरेको छ। अन्य तीन क्यासिनोमा केही फेला परेन। क्यासिनो र्‍याडिसनमा तीन दलको बैठक भएपनि प्रहरीले क्यासिनो र्‍याडमा छापा मारेको थियो। छापा मारेको विषयमा क्यासिनो र्‍याडमा माओवादी कार्यकर्ता र सञ्चारकर्मीबीच तनाव भएको थियो
  • 3:23 PM: nepaliblogger माओवादी र सरकारको अडान यथावत
    www.bbc.co.uk
  • 3:47 PM: nepaliblogger RT @bbcnepali: ‘महत्वपूर्ण स्थल’मा सेना खटाउन सिफारिस: माओवादीको सडक आन्दोलन हिंसात्मक हुनसक्ने सरकारले आशंका गरेको बेला शुक्रबार… htt …
  • 3:52 PM: nepaliblogger नेपालका लागि राष्ट्रसंघीय नियोग अन्मिनले माओवादीको आन्दोलनले उब्जाउने परिस्थितिले शान्ति प्रक्रिया गम्भीर खतरामा पु-याउन सक्ने चिन्ता जनाएको छ।
  • 3:53 PM: nepaliblogger I uploaded a YouTube video — Maoists Agitation in Nepal youtu.be
  • 4:00 PM: UjjwalAcharya The late night talks of 3 top political parties yielded nothing – well, yes, something: to talk again Saturday & vow consensus. #MaoistGS
  • 4:41 PM: nepaliblogger र्‍याडिसन होटलमा बसेको तीन दलका शीर्ष नेताको बैठक निश्कर्षविहीन टुंगिएको छ। बैठकपछि सञ्चारकर्मीहरुसित बोल्दै एमाले अध्यक्ष झलनाथ खनालले आजको बैठक सकारात्मक रहेको भन्दै अझै समय चाहिएकोले भोलि दिनभरसम्ममा छ बूँदामा प्याकेजमा सहमति हुने आशाकासाथ आजको बैठकबाट उठेको जानकारी दिए।
  • 4:42 PM: nepaliblogger आज दिनभरमा तीन दलको वार्तामा सहमति भए मात्र माओवादीले भोलि आइतबारदेखि गर्ने भनेको अनिश्चितकालीन आमहड्ताल फिर्ता हुनेछ। आज दिनभर हुने वार्ता र माओवादी अध्यक्ष प्रचण्डले दिउँसो खुलामञ्चमा गर्ने भाषणले भावी राजनीति र रणनीति प्रष्ट हुनेछ।
  • 4:43 PM: nepaliblogger एकीकृत नेकपा (माओवादी) ललितपुरले भोलिको जनप्रदर्शन र पर्सीबाट सुरु हुने आमहड्तालका क्रममा संभावित मुठभेड र हिंसालाई रोक्न र घुसपैठ हुन नदिन जिल्लामा विशेष सुरक्षा विभागसहित विभिन्न सातवटा समिति गठन गरेको छ।

    माओवादीले आन्दोलनलाई हिंसामुक्त बनाएर सम्भावित भिडन्तलाई रोक्न भन्दै वाइसिएल केन्द्रीय सदस्य विप्लबको नेतृत्वमा १५ सदस्यीय टोली बनाएको हो। जावलाखेलबाट २५ हजार, कुपण्डोलबाट २० हजार र सातदोबाटोबाट १५ हजारको संयुक्त जनसमूह भोलिबाट सुरु हुने आन्दोलनमा परिचालन गरिने माओवादी ललितपुरको दाबी गरेको छ।

  • 5:27 PM: nepaliblogger RT @hindustan times Talks fail, Maoists to go ahead with strike bit.ly
  • 5:32 PM: nepaliblogger RT @ NepalNews: Post-May 1 situation could endanger peace process: UNMIN bit.ly
  • 3:05 AM: nepaliblogger कलंकीदेखि सुन्धारासम्मको नौ बजेसम्मको स्थितिः पसलहरु खुला छन्, गाडी पातलिए पनि चलेकै छ। ११ बजेदेखि प्रदर्शन हुने कार्यक्रम छ। त्यसपछि भने गाडी चल्न संभव हुने छैन।
  • 3:07 AM: nepaliblogger
  • 3:07 AM: nepaliblogger
  • 3:07 AM: nepaliblogger
  • 3:07 AM: nepaliblogger
  • 3:07 AM: nepaliblogger
  • 3:07 AM: nepaliblogger
  • 3:10 AM: nepaliblogger प्रधानमन्त्रीले आज राष्ट्रका नाउँमा सम्बोधन गर्ने वार्ताको वातावरण तयार पार्न र सहमतिको आधार निर्माण गर्न एमाले पोलिट्ब्युरोले हिजो प्रधानमन्त्री नेपाललाई राष्ट्रका नाउँमा सम्बोधन गर्न सुझाव दिएको थियो।
  • 3:13 AM: nepaliblogger
  • 3:27 AM: salokya विभिन्न स्थानबाट माओवादीहरुको जुलुस सुरु भइसकेको छ। एक बजे सबै खुलामञ्चमा सभा हुने कार्यक्रम छ।
  • 3:40 AM: UjjwalAcharya Majority of participants of the Maoists’ May Day rallies are wearing red t-shirt!
  • 3:42 AM: salokya जुलुसमा सहभागीहरुले रातो टोपी लगाएका छन्।
  • 3:53 AM: nepaliblogger माइतीघरस्थित निषेधित क्षेत्रमा मात्र करिब डेढ सय सुरक्षाकर्मी तैनाथ।
  • 4:19 AM: UjjwalAcharya Friends walking around Tundikhel noted that the participation did not looked ‘extraordinarily huge’. Mass meeting will indicate better.
  • 4:19 AM: salokya कलंकीबाट निस्केको जुलुस त्रिपुरेश्वर आइपुगेको छ। जुलुसको पछिल्लो भाग कालिमाटीमा छ रे।
  • 4:23 AM: salokya दलहरुबीच छ बूँदामध्ये ४ विषयमा सहमति भइसकेको छ, दुई विषयमा मात्र बाँकी छ- संविधान र पावर सेयरिङ
  • 4:24 AM: salokya माओवादीको आमसभा हुने भएकोले अहिले तीन दलको कार्यदलको बैठक स्थगित भएको छ।
  • 4:41 AM: salokya प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटारबाट गर्दैछन्।
  • 4:52 AM: salokya साथी विज्ञान अधिकारीले र्‍यालीमा के देखे ? सुन्नुस् www.ustream.tv
  • 4:54 AM: salokya साथी उजिर मगरले के देखे ? सुन्नुस् www.ustream.tv
  • 5:53 AM: nepaliblogger
  • 5:56 AM: salokya भर्खरै सुन्धाराबाट कलंकीसम्म पुगेर फर्किएँ। जुलुस टुँडिखेल गइसकेपछि सडक पूरै सुनसान छ। सार्वजनिक यातायातका साधन चलेका छैनन्। पसल बन्द छ।
  • 5:59 AM: nepaliblogger प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्नेः माले महासचिव सीपी मैनाली
  • 5:59 AM: nepaliblogger शनिबार बिहान ११ बजे काठमाडौं उपत्यकाका कलङ्की, बालाजु, कोटेश्वर, गोगंवु, स्वयम्भू, जमल, कुपण्डोल, चावहिल लगायतका १८ स्थानबाट जुलुस निस्की १ बजे खुलामञ्चमा प्रवेश गर्ने र सो कार्यक्रममा अध्यक्ष प्रचण्डसहित तीनैजना उपाध्यक्षले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
  • 6:02 AM: nepaliblogger
  • 6:04 AM: nepaliblogger माओवादी ट्रेड युनियनका अध्यक्ष शालीकराम जमरकट्टेल बोल्न सुरु
  • 6:12 AM: nepaliblogger At Tundikhel, Salik Ram Jammakattel, the president of Maoist-affiliated trade union federation is addressing the mass.
  • 6:13 AM: nepaliblogger बुटवलबाट तेजप्रसाद अधिकारीले मा पठाएको खबर- बुटवलमा पनि जन प्रदर्शनमा लाखौ जनता सहभागी छन् / नवलपरासी, रुपन्देही, गुल्मी,अर्घाखाची र कपिलबस्तु बाट लाखौ जनता अहिले बुटवलको बसपार्कमा जम्मा भै त्यहाँ जनसभामा परिणत भएको छ / नौमती बाजा गाजा सहित प्रदर्शन गरेको माओबादीले सम्पूर्ण कार्यक्रम शान्तिपूर्ण हुने दाबी गरेको छ/ कठपुतली सरकार राजिनामा दे, शान्ति र जनमुखी संविधानको ग्यारेन्टी गर, असंबैधानिक नियुक्ति खारेज गर, राष्ट्रिय सहमतिको सरकार निर्माण गर, १९५० लगाएत का असमान सन्धि खारेजीमा तुरुन्त पहल गर जस्ता नारा सहित बजार परिक्रमा गरेको जनसागर अहिले केन्द्रीय नेताहरुको भाषण सुनी रहेका छन् /
  • 6:19 AM: nepaliblogger Lekhnath Neupane, the president of All Nepal Independent Students’ Union (Revolutionary), is addressing the mass meeting.
  • 6:23 AM: nepaliblogger Neupane urges all students to join the agitation. “We will win, we will fight hungry but will not return without victory,” he said.
  • 6:29 AM: nepaliblogger
  • 6:29 AM: nepaliblogger
  • 6:30 AM: nepaliblogger
  • 6:37 AM: nepaliblogger Tilak Pariyar, the chairman of Dalit Mukti Morcha, is now addressing.
  • 6:56 AM: salokya आज माओवादीको आम हड्ताल हैन, मात्र जनप्रदर्शन हो। जनप्रदर्शन शान्तिपूर्ण रुपमा गएर अहिले खुलामञ्चमा सभा भइरहेको छ।
  • 6:59 AM: UjjwalAcharya At Kulla Manch, Maoist is ensuring one musical performance for one speech! Wondering? I am.
  • 7:09 AM: UjjwalAcharya RT @nahsrad: Why are all the TV channels giving a live broadcast of the Maoist May Day celebrations barring Kantipur?
  • 7:23 AM: salokya म एकछिन खुलामञ्चसम्म पुगेर आउने प्रयासमा छु। त्यतिञ्जेल त्यहाँको लाइभ अडियो सुन्नुस् यहाँ www.ustream.tv
  • 8:03 AM: salokya माओवादी अध्यक्ष प्रचण्ड खुलामञ्चको सभालाई सम्बोधन गर्दै।
  • 8:10 AM: salokya खुलामञ्चमा प्रचण्डले भने हिंसा भड्काउन आएको भए अहिले यो र्‍यालीले कस्तो गरिसक्थ्यो होला ?
  • 8:11 AM: salokya प्रचण्डले भने, यो भीड देखेर उनीहरुले आफू लेन्डुपे भइसकेको त छैन भनेर सोचेका त छैनन ?
  • 8:12 AM: salokya अराजक र हिंसा मच्चाउन भीड जम्मा भएको हैनः प्रचण्ड
  • 8:13 AM: salokya इतिहासमा ठूल्ठूला परिवर्तन सडकबाटै भएका छन् – प्रचण्ड
  • 8:15 AM: salokya धम्कीको भाषा दुई चार दिन अघि बोलेको भए अचम्म हुने थिएन, थिम्पुबाट फर्केपछि आएपछि प्रष्टै थाहा भयो
  • 8:16 AM: salokya थिम्पुबाट फर्केर आएपछिको गर्जन स्याल हुइँया बाहेक केही हैनः प्रचण्ड
  • 8:18 AM: salokya नेपाली सेना र प्रहरीलाई युगको आवाज सुन्न, जनताले चाहेको कुरा आत्मसात गर्न आह्वान गर्दै सहकार्यका लागि आह्वान गर्छु- प्रचण्ड
  • 8:18 AM: salokya थिम्पुबाट फर्केर आएपछि ध्वाँस दिनेहरुको आदेश तपाईँ मान्नुहुनेछैनः सुरक्षाकर्मीलाई प्रचण्डको आग्रह
  • 8:19 AM: salokya भोलिदेखिको हड्ताल रहर हैनः प्रचण्ड
  • 8:21 AM: salokya र्‍याली अनुशासित र व्यवस्थित रह्यो। भोलिबाट हुने आम हड्ताल पनि आजको जस्तै शान्तिपूर्ण अनुशासित र व्यवस्थित हुनेछः प्रचण्ड
  • 8:22 AM: salokya सरकारले हिंसा गरेर बिथोल्न खोज्यो, मुठभेडमा लग्न खोज्यो भने त्यसको जिम्मेवार सरकार नै हुने प्रचण्डको चेतावनी
  • 8:23 AM: salokya हड्तालकै बीचमा पनि वार्ता जारी रहनेछः प्रचण्ड
  • 8:24 AM: salokya जनता विजयी नभएसम्म हड्ताल छाडिने छैनः प्रचण्ड
  • 8:34 AM: salokya केही बैठक हेरौँ त्यसपछि तपाईँहरुकै नेतृत्वमा सरकार बन्छ भनेर गिरिजाबाबुले भन्नुभएको थियो रे प्रचण्डको भाषण।
  • 8:37 AM: salokya उपत्यकावासीलाई विशेष अनुरोध प्रचण्डको- पूरै उपत्यकाबासी सडकमा उत्रिए भने भोलि नै हड्ताल टुंगिन्छ पर्सिदेखि खुल्छ।
  • 8:38 AM: salokya उपत्यका र नेवार बासिन्दालाई आन्दोलनमा सहयोगका लागि प्रचण्डको अपील
  • 8:51 AM: salokya भोलि दूध र पानीको ट्याङ्करलाई नरोक्ने, साँझ ६ देखि ८ सम्म किनमेल गर्न छुट दिने घोषणा
  • 9:01 AM: UjjwalAcharya RT @wagle: I am a Nepali and #iDonotSupportMaoistGeneralStrike #Nepal
  • 9:02 AM: UjjwalAcharya RT @wagle: I am a Nepali and I don’t support Maoist general strike #Nepal
  • 9:21 AM: salokya सरकारका कमी छैनन् भन्ने म दावी गर्दिनँ: प्रम
  • 9:22 AM: salokya शान्ति सुरक्षामा उल्लेख्य सुधार आएको छः प्रम
  • 9:23 AM: salokya प्रधानमन्त्रीले आफूलाई अपमानका विषलाई निलकण्ठ झैँ पिएको भनी बताए
  • 9:24 AM: salokya प्रमको आग्रहः सहमतिबाट गरौँ
  • 9:30 AM: salokya आम हड्ताल फिर्ता लिन प्रमको आग्रह
  • 9:31 AM: salokya प्रमको सम्बोधनमा खासै विशेष कुरा केही छैन
  • 10:46 AM: nepaliblogger प्रधानमन्त्रीको सम्बोधन साँझ ६ बजे प्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रका नाउँमा साँझ ६ बजे सम्बोधन गर्ने भएका छन्। हिजो बसेको एमाले पोलिट्ब्युरो बैठकले प्रधानमन्त्रीलाई वार्ता र सहमतिको लागि राष्ट्रको नाउँमा सम्बोधन गर्न सुझाव दिएको थियो।
    माओवादीका शीर्ष नेताहरु खुलामञ्चमा। पुष्पकमल दाहाल, बाबुराम भट्टराई, मोहन वैद्य, रामबहादुर थापा, अग्नि सापकोटा सहितका नेता यतिबेला खुलामञ्चमा छन्।
  • 10:46 AM: nepaliblogger प्रधानमन्त्री माधवकुमार नेपालले
    राष्ट्रका नाममा गर्नुभएको सम्बोधन

    आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू †
    १. विभिन्न बाधा, विरोध र चुनौतीहरु पार गर्दै मैले संयुक्त सरकारको नेतृत्व गरेको एक वर्ष पुग्न लागेको छ। संविधानसभाको निर्वाचनपछि राष्ट्रिय हित, शान्ति र संविधान निर्माणको मुख्य अभिभारालाई केन्द्रविन्दूमा राखेर नेकपा (एमाले) ले जोखिम मोलेरै भए पनि नेकपा (माओवादी) लाई प्रधानमन्त्री प्रस्तावित गरी सरकारमा सम्मिलित भएको थियो। तर, एकीकृत नेकपा (माओवादी) को आफ्नै गलत चिन्तन र व्यवहारका कारण सहयोगी दलहरुले समर्थन फिर्ता लिएपछि तत्कालीन प्रधानमन्त्रीको राजीनामाबाट उत्पन्न रिक्तता, अन्यौल र अनिश्चयको अवस्थामा संविधानसभाका २२ राजनीतिक दल र बहुमत सभासद्हरूको समर्थनमा मैले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेको हु“। संविधान र विधिअनुरूप गठित मेरो नेतृत्वको सरकारले अत्यन्त प्रतिकूल परिस्थितिमा पनि लोकतन्त्र, राष्ट्रिय हित एवम् दिगो शान्तिको पक्षमा दृढतापूर्वक काम गर्दै आएको छ।
    २. शान्ति प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्‍याउने, संविधान निर्माण प्रक्रियालाई पूर्णता दिने, जनतालाई राहत प्रदान गर्ने र सामाजिक–आर्थिक रूपान्तरणमा योगदान गर्ने उद्देश्यका साथ मैले सरकारको नेतृत्व सम्हालेको थिए“। अनेकौ“ जटिलता र अवरोधको सामना गर्दै उक्त उद्देश्य अनुरूप सरकार अहिले पनि क्रियाशील छ।
    ३. असहमति र बहस लोकतन्त्रका सौन्दर्य हुन्। राष्ट्रिय सहमति बन्न नसकेको अवस्थामा सरकारले प्रतिपक्षको आलोचना र विरोधको सामना गर्नु पनि लोकतन्त्रको सामान्य विशेषता नै हो। तर, हामीले सरकारका गुण–दोषका आधारमा समर्थन र विरोधको स्थिति देख्नै पाएनौ“। आरम्भदेखि नै लोकतान्त्रिक मर्यादा र आफै“ले हस्ताक्षर गरेको संवैधानिक व्यवस्थालाई बेवास्ता गर्दै सरकारको वैधतामाथि समेत औ“ला ठड्याउने काम भइरह्यो। संविधान र व्यवस्थापिका संसदको निर्णय र निर्देशलाई स्वयं अस्वीकार गर्ने तर अरुले नागरिक सर्वोच्चताको नमानेको भ्रमपूर्ण प्रचार गरियो। विभिन्न राजनीतिक दलहरु सम्मिलित सरकारमा आफ्नो सहभागितालाई …पवित्र’ र त्यस्तै प्रकारले अर्को सरकार बन्दा …अपवित्र’ देख्ने गलत दृष्टिकोण राखियो। हामी २०६२/०६३ को जनआन्दोलनमा व्यक्त भावनालाई आत्मसात गर्दै अगाडि बढि नै रह्यौं। यसरी नै शान्ति सम्झौताअनुसार शान्ति प्रक्रियालाई अगाडि बढाउने प्रयत्न निरन्तर गरिरह्यौं। तर, साझा आन्दोलनको विगत इतिहास, जिम्मेवारीको साझा वर्तमान र सुन्दर नेपाल निर्माणको साझा भविष्यलाई उपेक्षा गरेर मैले नेतृत्व गरेको सरकारप्रति शत्रूतापूर्ण व्यवहार गरियो।
    ४. राष्ट्रिय सहमतिको यात्रा कहा“निरबाट अवरुद्ध भयो भन्ने अतितको यथार्थ नेपाली जनताको मनमा ताजै छ। सरकार बनाउने क्रममै एकीकृत नेकपा (माओवादी)ले निषेधको राजनीति सुरु गर्‍यो। राजतन्त्रको अन्त्यपछि विस्तृत शान्ति सम्झौतालगायतका सहमति अनुरूप सबै पक्ष अघि बढेका भए आज हाम्रो शान्ति प्रक्रिया र संविधान निर्माण संसारकै दृष्टान्त बनेर सफलताको बिन्दुमा पुगिसक्ने थियो।
    ५. अनेकौ“ बाधा, विरोध र प्रतिकूलताका बीचमा पनि सरकारले शान्ति प्रक्रियाको सफलता, संविधान निर्माण, अग्रगति र समग्र राष्ट्रिय विकासको सन्दर्भमा महत्वपूर्ण थालनी गरेको छ। मैले यथाशक्य छिटो शान्ति प्रक्रियालाई सकारात्मक टुङ्गोमा पुर्‍याउन गरेको अथक प्रयत्नको फलस्वरूप लामो समयदेखि था“ती रहेको माओवादी अयोग्य लडाकुहरूको शिविरबाट बिदाइ सम्भव भएको छ। विशेष समितिमा लडाकु समायोजन र पुनःस्थापनाको सय दिने कार्ययोजनामा सैद्धान्तिक सहमति समेत भएको हो। कुन सुरक्षा निकाय
    मा माओवादी सेनाका कति लडाकुहरूको समायोजन गर्ने भन्ने विषय मुख्य राजनीतिक दलहरूको सहमतिबाट टुङ्गो लाग्ने विषय हो। मैले प्रधानमन्त्रीको जिम्मेवारी लिने बेलासम्म शान्ति प्रक्रिया झन्डै एक वर्ष पछाडि परिसकेको थियो भने शान्ति प्रक्रियामा कुनै प्रगति नभइरहेको अवस्थामा विशेष समिति पुनःगठन हु“दा १५ महिना बितिसकेको थियो। यसका लागि तदारुकताका साथ रचनात्मक सहयोग गर्नुको बदला प्रमुख प्रतिपक्षबाट …नया“ संविधानको अन्तर्वस्तु र त्यसको सुनिश्चितताको टुङ्गो भएपछि मात्रै समायोजन प्रक्रियालाई अगाडि बढाउन सकिने’ र …त्यसभन्दा अगाडि हामीलाई निशस्त्र बनाएर संविधान निर्माण गर्ने षड्यन्त्र’ भन्नेजस्ता मनगढन्ते आरोप लगाइयो। संविधान र लोकतन्त्रका मान्यतालाई स्वयं उल्लंघन गरेर उल्टै सरकारलाई …अवैध’ भन्ने धृष्टता गरियो। शान्ति प्रक्रियामा प्रमुख प्रतिपक्षको यो हदसम्मको असहयोगको मैले अपेक्षा गरेको थिइन“।
    ६. देशको आर्थिक विकास, सामाजिक रूपान्तरण र शान्ति सुरक्षाको सुदृढीकरणका लागि सरकारले व्यवस्थित रूपमा विभिन्न कार्यक्रम तयार गरी कार्यान्वयन गरेको तथ्य छर्लङ्गै छ। यस सन्दर्भमा लामो समयदेखि बा“की रहेका, ओझेलमा परेका र कार्यान्वयन हुन नसकेका विभिन्न विकास योजना तथा कार्यक्रमलाई वर्तमान सरकारले पुनः अगाडि बढाएको वा कार्यान्वयन गरेको छ। वस्तुगत यथार्थ यही नै हो। त्यस्तै नेपालको राष्ट्रिय हित र स्वाभिमानका लागि हामीले अन्तर्राष्ट्रिय जगत्स“ग सम्पर्क, सम्बन्ध र सहमति विस्तार गरेका छौ“। नेपालको स्वाधीनता, अखण्डता र गौरव बृद्धिका लागि काम गरेका छौ“। हाम्रा यस्ता कार्यहरूलाई ओझेलमा पार्न सरकारविरुद्ध कुप्रचार र लाञ्छित गर्ने दुष्प्रयत्नहरू पनि निरन्तर भइनै रहे।
    आदरणीय जनसमुदाय †
    ७. सरकारका कमी नै छैनन् भन्ने दावी म गर्दिन“। दशक लामो द्वन्द्वले थिलोथिलो पारेको अर्थतन्त्र, राज्य व्यवस्था र अस्तव्यस्ततालाई बिरासतमा लिएर गठन भएको यो सरकारको सञ्चालन निश्चय नै सहज थिएन। यी सबै सीमाका वावजुद सरकारले संविधान निर्माणको सहजीकरण र यस प्रक्रियामा सकारात्मक योगदान गरेको छ। शान्ति सुरक्षाको स्थितिमा उल्लेख्य सुधार आएको छ। अपमानका सारा हलाहललाई पिएर …निलकण्ठ’ बन्नु परे पनि मैले सहमति निर्माणका लागि औपचारिक र अनौपचारिक रूपमा गरेका अनेकौं प्रयत्नप्रति तपाईंहरु अनभिज्ञ हुनुहुन्छ भन्ने मलाई लाग्दैन।
    ८. यति भइकन पनि जनआन्दोलनमार्फत् अभिव्यक्त जनचाहना अर्थात् दिगो शान्ति, संविधान निर्माण र सामाजिक–आर्थिक परिवर्तनको लक्ष्य अझै पूरा हुन सकेको छैन। संविधान निर्माणको समग्र काम हाल अवरुद्ध छ। शान्ति प्रक्रियामा गम्भीर व्यवधान उत्पन्न भएको छ। संविधान जारी गर्न निर्धारित मिति जेठ १४ नजिकि“दै गर्दा जनता अनेकौ“ आशङ्का र चिन्ताले आक्रान्त छन्। तर, संविधानसभाको सबैभन्दा ठूलो दल नै आफ्नै नेतृत्वमा सरकार बन्दैन भने यी कुनै प्रक्रिया सम्पन्न हुन नदिने, बरु सडकबाटै …सत्ता कब्जा’ गर्ने र सडकबाटै …नया“ संविधान जारी गर्ने’ धम्की दिन्छ भने संविधान निर्माण र शान्ति प्रक्रियामा बाधक को रहेछ भन्ने प्रस्ट हु“दैन र?
    ९. सरकार परिवर्तनलाई नै मुख्य विषय बनाउने हो भने पनि यसका लागि हामीले नै स्थापित गरेको राजनीतिक र संवैधानिक प्रक्रिया अपनाउनै पर्दछ। राजनीतिक दलहरुका बीचमा हुने सहमतिलाई कार्यान्वयन गर्न म सदैव तयार छु। मेरो पार्टीले संस्थागत रुपमा नै विश्वासको नया“ वातावरण बन्छ, शान्ति प्रक्रिया टुङ्गोमा लाग्ने कुराको प्रत्याभूति हुन्छ र प्रमुख प्रतिपक्षमा रहेको पार्टीको नागरिक पार्टीमा रुपान्तरण हुने कुराको विश्वसनीय आधार तयार हुन्छ भने सबै विषयमा खुला छलफल गरी सहम

2 COMMENTS

Comments are closed.